शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लोडसेडिङ घट्यो, भोलिदेखि सातामा ७७ घण्टामात्रै लोडसेडिङ (तालिकासहित )

सोमबार, १५ चैत २०७२, १३ : ५१
सोमबार, १५ चैत २०७२

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले भोलिदेखि लागू हुने गरि लोडसेडिङ घटाएको छ । चैत १८ गतेदेखि सुरु हुने एसएलसी परीक्षालाई मध्यनजर गर्दै प्राधिकरणले दैनिक एक घण्टा लोडसेडिङ घटाएको हो ।

प्राधिकरणले अहिले सातामा ८४ घण्टा लोडसेडिङ गर्दै आएकोमा मंगलबारदेखि सातामा ७७ घण्टामात्रै लोडसेडिङ हुनेछ । प्राधिकरणका प्रणाली सुधार तथा सञ्चालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले नदीहरुमा पानीको बहाव नबढेपनि बैकल्पिक उपाय लगाएर एसएलसीको तयारीमा रहेका विद्यार्थीको सुविधाको लागि लोडसेडिङ घटाउन लागिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप