यस्तो छ, प्रहरी जवानको स्वास्थ्य परिक्षण तथा शारीरिक जाँचको रुटिन
सोमबार, १५ चैत २०७२, १५ : २६
काठमाडौं–प्रहरी जवान (जनपद)का लागी दरखास्त फारम भरेका उम्मेद्वारहरुको प्रारम्भिक स्वास्थ्य परिक्षण तथा शारिरीक तन्दुरुस्ती परिक्षा आगामी बैशाख ५ गतेबाट हुने भएको छ । प्रारम्भिक स्वास्थ्य परिक्षण तथा शारिरीक तन्दुरुस्ती परिक्षामा सहभागी हुने उम्मेद्वारले प्रवेश पत्र र फारम भर्दा पेश गरेका सवै सक्कल कागजात लिएर तोकिएको परिक्षा केन्द्रमा उपस्थित हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । परिक्षाका लागी प्रहरी प्रधान कार्यालयले भरतपुर, महाराजगंज, विराटनगर, दुधौली, वुटवल, नेपालगंज, दिपायल र जुम्ला गरी ८ परिक्षा केन्द्र निर्धारण गरेको छ । प्रहरी प्रधान कार्यालयले गत माघ १७ गते जवान पदका लागी विज्ञापन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण