हावाहुरीले भक्तपुरको जनजीवन त्रसित, भुकम्पपीडितको टहरो उँडायो
सोमबार, १५ चैत २०७२, १६ : ५०
भक्तपुर – सोमबार अपरान्ह एक्कासी आएको हावाहुरीले भक्तपुरमा जनजीवन त्रसित भएको छ । यस्तै हावाहुरीले भुकम्प पीडितको टहरो पनि उँडाएको छ ।
यस्तै पालमा बस्नेहरुको पाल हावाको वेगले च्यातिएको छ । हवाहुरीका कारण उडाएको जस्ताले ठक्कर दिँदा एकजना घाईते भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी किरण बज्राचार्यले बालकोटमा एकजना घाईते भएको पुष्टि गर्दै भनिन्, ‘हुरीले टिन उडाउँदा एकजना घाईते भएका छन्, ।’ यस्तै विभिन्न स्थानमा विजुलीका पोल समेत ढलेको छ ।
हावाहुरी संगै आएको धुलो, धुवाँ र तुवालोले सडकमा आवतजावत समेत केही बेर रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण