पार्टीमा भिडे बादशाह र हनी सिंह : अरुले छुट्याउनुपयो
एजेन्सी/ऱ्यापर हनी सिंह र बादशाहबीच एक रात्रीकालिन पार्टीमा झगडा भएको छ । मिडिया रिर्पोटलाई मान्ने हो भने यो एउटा निजी पार्टी थियो । दिल्लीमा भएको यस पार्टीका दौरान दुईजना बीच ठूलो बहस मात्रैैै भएर, उनीहरु हात हालाहालको स्थितीसम्म पुगे । त्यसपछि त्यहाँ उपस्थित अन्य व्यक्तीले उनीहरुलाई छुट्याए ।
के थियो झगडाको कारण १० मार्चमा हनी सिंहले आफ्नो पन्जाबी चलचित्र जोरावरको टेलर लन्च गरेका थिए । यस दौरान उनले बादशाह नौलो व्यक्ती रहेको बताएका थिए ।
यस विषयबाट बादशाह चिढिएका थिए । उनले हनिसिंहसँग दिल्लीमा भेटेपछि यस विषयमा बहस सुरु गरे । बहस झगडामा परिणत भएपछि अन्य व्यक्तीले छुट्याउनुपर्यो ।
हनिसिंहका पिआरले गरे खण्डन हनिसिंहका पिाआरले भगडा नभएको भन्दै यस समाचारलाई खण्डन गरेका छन् । उनले हनि सिंह दुबर्र्ईमा रहेको र उनी पार्टीमै नगएको बताए ।
को हुन बादशाह बादशाहको पुरा नाम आदित्य प्रतिततक सिं सिसोदिया हो । उनले हनी सिंहसँगै माफिया मुन्दर नामक गायन समूहबाट करियर थालेका थिए । उनी हिन्दी, पन्जावी, हरियाणवी तथा अंग्रेजी गितका लागि चर्चित छन् । अहिले उनी निकै चर्चामा छन् ।
उनी र हनिसिंहबीच कुनै समय राम्रो मित्रता थियो । दुबैले एकैसाथ थुप्रै गीत गाएका छन् । तर सन् २०१२ पछि यि दुई गायकले सँगै गाएका छैनन् ।
२०१४ मा बादशाहलाई भविष्यमा तपाईहरु सँगै गाउनुहुन्छ भनेर अन्तरवार्ताका क्रममा प्रश्न राख्दा उनले अब दुबैले एकसाथ कहिल्यै नगाउने बताएका थिए । तर झगडाको कारण भने उनले बताएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण