झाडापखालाले विद्यार्थी विरामी भएपछि सट्टामा राखेर परीक्षा
बिहीबार, २५ चैत २०७२, १५ : ४५
जाजरकोट – यहाँको लक्ष्मी प्राप्ति उच्च मावि खुर्पा ढिमेमा प्रवेशिका परिक्षा दिइरहेको झाडापखालाका कारण विरामी भएपछि सट्टा राखेर परिक्षा दिएको प्रहरीले जनाएको छ । १० जना विद्यार्थीहरुले सट्टामा राखेर परीक्षा दिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । अन्य २४ जना विद्यार्थीहरुमा टाउको दुख्ने,ज्वारो आउने समस्या देखिएको छ । औषधी खादै परिक्षा दिदै गरेको प्रहरीको भनाई छ । त्यस्तै जनप्रिय उच्च माविका ५ जना छात्रहरुमा टाउको दुख्ने ज्वारो आउने समस्या देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण