जंगलमा नवजात शिशु फेला
बिहीबार, २५ चैत २०७२, १६ : ०३
दोलखा–विहिबार विहान दोलखाको भीमेश्वर नगरपालिका–१० स्थित खोरथली सामुदायिक बनमा एक नवजात शिशु फेला परेका छन् ।
नवजात शिशुलाई जंगलमा फ्याकेको अबस्थामा घाँस काट्न गएका स्थानीयबासीले सालनालसहितकी नवजात शिशु भेटेका थिए ।
जगलमा नवजात शिशु भेटेसंगै विहान ११ बजे स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयको खबरसंगै प्रहरीले शिशुको उद्धार गरेर जनस्वास्थ्य कार्यालय चरिकोटमा उपचार गरिरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारका अनुसार, शिशुको ढाड, तिघ्रा र छातीमा सामान्य चोट लागेको छ । अबैध सम्बन्धबाट शिशु जन्मकाले जंगलमा फ्याकेको हुनसक्ने फालिएको अनुमान गरिएको छ ।
शिशु जन्माएर फ्याक्ने महिलाबारे खोजी कार्य तिब्रता दिएको प्रहरीले जनाएको छ । शिशु फ्याक्ने महिला अहिलोसम्म पहिचान हुन नसकेकाले विशेष अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण