शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

घोडे जात्रामा यस्तो देखियो सैनिक मञ्च (हेरौं २४ तस्बिरहरु)

बिहीबार, २५ चैत २०७२, १८ : १३
बिहीबार, २५ चैत २०७२

काठमाडौं–आज चैत कृष्ण औंसी अर्थात् घोडे जात्रा काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम गरि मनाइएको छ । घोडे जात्राका अवसरमा नेपाली सेनाले गत वर्षहरूझैं यस वर्ष पनि विषेश कार्यक्रमको आयोजना गरेको छ ।

सैनिम मञ्च टुँडिखेलमा नेपाली सेनाले घोडा तथा कुकुरको प्रयोग गरेर विभिन्न कला प्रस्तुत गरेको थियो ।

उक्त कार्यक्रम हेर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू, विभिन्न निकायका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

साथै ललितपुरको मंगलबजारमा पनि घोडेजात्रा मनाइएको छ । घोडे जात्राकै दिन ललितपुरमा एउटा मात्र घोडा दौडाइन्छ ।  ओल्खु चिवहाल टोलको भीमसेन गुठी व्यवस्थापन समितिले एकल घोडा दौडाउने गर्दछ ।

हेरौं तस्बिरहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप