खाल्डोमा खसेर बालकको मृत्यु
बिहीबार, २५ चैत २०७२, १९ : ४४
दाङ– गोबरग्यासको मल फाल्ने खाल्डोमा खसेर दाङमा आज एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङ सिसहर्निया गाविस–६ पिपराका बिना चौधरीका चार वर्षीय छोरा असिम चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुईवटा भैंसी एकापसमा जुध्ने क्रममा किच्चिने डरले भाग्दै गरेका बालक गोबरग्यासको मल फाल्ने खाल्डोमा खसेका बालकको उद्धार गरी उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रकाश शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण