आठ लाख नगद लुटने मण्डल २ बर्षपछि पक्राउ
सिरहा– सिरहा प्रहरीले डाँका मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला प्रहरी सिरहाले आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिरहा नपा ६ का २५ बर्षिय अर्जुन मण्डल रहेका छन् ।
[caption id="attachment_47873" align="alignright" width="481"] ?[/caption]जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीका अनुसार मण्डल अपmनै घरमा लुकिछिपी बसिरहेका अवस्थामा मण्डललाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको बताएको छ । उनले मण्डललाई आवश्यक कारबाहीका लागि जिल्लाअदालत सिरहामा बुझाएको बताए । प्रहरीका अनुसार ०७१ असोज २२ गते हिमालय मनि ट्रान्सफर संचालक धनुषाको सिंग्यिाही मरान ३ का पुरुषोतम बनरैतको साथबाट ८ लाख नगद लुटेको मण्डल २ बर्षदेखि फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन । ग्लोबल सिरहाबाट हिमालय मनि ट्रान्सफर सिंग्याही मडान धनुषाको लागि रु अठार लाख अठ्ठाइस हजार लगिरहेको अवस्थामा मण्डलले कामला नदिमा बनरैतलाई हतियार देखाई ८ लाख नगद रकम लुटेकाथिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण