सलमानको फिल्ममा कट्रिनाले नखेल्ने
बुधबार, २२ वैशाख २०७३, १८ : ०३
मुम्बई – अभिनेत्री कट्रिना कैफले नयाँ चलचित्र खेल्नका लागि आएको प्रस्ताव लत्याएकी छिन् । उनले सलमान खानको प्रोडक्सन हाउसले बनाउन लागेको चलचित्र नखेल्ने भएकी हुन् । अभिनेता सुशान्त सिंह राजपुत र अभिनेत्री ज्याकलिन फर्नान्डेजले भने यस चलचित्र खेल्ने भइसकेका छन् । धर्मा प्रडक्सन र सलमान खान फिल्मसले बनाउन लागेको यो चलचित्रमा सुरुआतमा कैट्रिनालाई प्रस्ताव राखिएको थियो । तर उनले अर्को चलचित्रसँग समय जुधेपछि यो चलचित्र नखेल्ने भएकी हुन् । अहिले कैटरिना ‘बार–बार देखो’ चलचित्रमा व्यस्त छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण