बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

फेसबुकमा ५० जनासम्मले सामूहिक रुपमा भिडियो च्याट गर्नसक्ने

बिहीबार, २३ वैशाख २०७३, ०७ : ४१
बिहीबार, २३ वैशाख २०७३

काठमाडौं–फेसबुकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरेर ग्रुप कलिङ फिचर थपेको छ ।

फेसबुकको यो सुविधा एन्ड्रोइड वा आईओएसबाट फेसबुक म्यासेन्जर डाउनलोड गरेर प्राप्त गर्न सकिन्छ ।

पूरानो म्यासेन्जर अपडेट गरेर पनि यो सुविधा प्रयोग गर्न सकिन्छ ।

यसअघि फेसबुकमा उपलब्ध ग्रुप च्याट र व्यक्तिगत कुराकानीको सुविधाजस्तै नयाँ सुविधा उपयोग गरेर एकपटकमा ५० जनासम्मले सामूहिक रुपमा भिडियो च्याट गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप