चट्याङ लागेर सिरहामा एकको मृत्यु, २ गम्भिर घाइते
बिहीबार, २३ वैशाख २०७३, १४ : १७
सिरहा– सिरहाको गोलबजार–५ स्थित नेपाल इटाभट्टाका एक मजदुरको चट्याङ लागेर मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा सप्तरी सितापुर–१ का रामकुमार सदाय रहेका छन् ।
घइते हुनेमा रौतहट तेजपकड–१ का ४० वर्षीय गेनालाल पण्डित र भारत मधुवनीका सिराजुनी साह रहेका छन् । उनीहरु दुवै जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।
दुवै जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको थप उपचारको लागि धरान लाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण