सङ्घीय गठबन्धनले आन्दोलन थप प्रभावकारी बनाउने
बिहीबार, २३ वैशाख २०७३, २१ : ३६
काठमाडौँ - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले आफ्ना जारी आन्दोलनका कार्यक्रमलाई थप प्रभावकारी बनाउने भएको छ ।
सङ्घीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा आज बसेको गठबन्धनको बैठकले आगामी जेठ २ मा हुने राजधानी केन्द्रित आन्दोलनलाई सशक्त रुपमा अघि बढाउन विभिन्न समिति तथा उपसमिति गठन गर्ने निर्णय गरेको गठबन्धनमा आबद्ध सद्भावना पार्टीका नेता अर्जुन उप्रेतीले जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
-
सेमिफाइनल हारेपनि टुचेलको जागिर जोगियो
-
सुदूरपश्चिममा नेकपाले बोलायो संसदीय दलको बैठक
-
चालु पुँजी कर्जा मार्गदर्शनमा रहेको भेरियन्स कार्यान्वयनको भाका फेरि सर्यो
-
बिदा स्वीकृत नगराई गायब हुने २३ स्वास्थ्यकर्मीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
गोठ भत्किँदा मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण