सुनको भाउ स्थिर
बुधबार, ०१ असार २०७३, ११ : ४८
काठमाडौं–नेपाली बजारमा एक सातामै प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको सुनको भाउ बुधवार भने स्थिर रहेको छ । असार महिनाको पहिलो दिन वुधवार अघिल्लो दिनकै मुल्यमा कारोवार भैरहेको नेपनल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज मंगलवारकै मुल्य छापावाल सुन प्रतितोला ५६ हजार ६ सय, तेजावी ५६ हजार ३ सय ५० र चाँदी ७ सय ९० रुपैयाँ प्रतितोलामा कारोवार भइरहेको महासंघले जनाएको छ । हिजो नेपाली बजारमा सुन जेठ महिनाकै उच्च मुल्यमा कारोवार भएको थियो । विदेशी वजारमा मुल्य वृद्धिसंगै नेपाली वजारमा सुनको मुल्य बढेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्रे योजना अधुरै
-
इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कटुवाल विजयी
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
तराई नजिक मनसुनको न्यून चापीय रेखा : तीन प्रदेशमा भारी वर्षाको चेतावनी
-
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
-
सोमबार कुन राशिको भाग्यको कस्तो ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण