काबुल आक्रमणमा मारिएका नेपालीको शब बुझ्न प्रधानमन्त्री विमानस्थलमा
बुधबार, ०८ असार २०७३, १७ : ३४
काठमाडौं– काबुल आक्रमणमा मारिएका १२ नेपालीको शब बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तराष्ट्रि विमानस्थलमा पुगेका छन् । यस्तै परराष्ट्रमन्त्री कमल थापालगायतका अधिकारी पनि विमानस्थल पुगे ।
आज बिहान १२ नेपालीको शब र घाइतेहरुलाई लिन नेपाल वायुसेवा निगमको जहाज काबुल पुगेको थियो भने दिउसो जहाज त्रिभुवन बिमानस्थलमा अवतरण गरेको थियो ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ र प्रदेशका संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
-
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउनेले दलाई लामाको मनाउन अनुमति दिए : दुर्गा प्रसाईँ
-
अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण
-
दीपाश्री निरौलालाई ब्रेन ट्युमर, शल्यक्रिया गरियाे
-
देशका विभिन्न जिल्लामा सवारी दुर्घटना : सात जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण