दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का
बुधबार, ०८ असार २०७३, २२ : ३४
काठमाडौँ असार ८ – बुधबार साँझ ६ बजेर ४५ मिनेट जाँदा दोलखामा ४.१ रेक्टर स्केलको परकम्प गएको छ ।
परकम्पको केन्द्रविन्दु जिरी आसपास रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत वर्षको ‘गोरखा भूकम्प’ पछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका ४६३ परकम्प गइसकेको केन्द्रले जनाएको छ ।
मंगलबार मात्रै पनि नुवाकोट केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको परकम्प गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले अर्थसम्बन्धी विभिन्न कानुन संशोधन र खारेज गर्दै, कुन–कुन ऐनमा कस्तो संशोधन ?
-
मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
-
उपचारका क्रममा प्रहरी जवानको मृत्यु
-
बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
-
म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा
-
सुदूरपश्चिम सरकारको बजेटबारे सत्ता साझेदार दलमा विवाद कायमै, एमालेलाई मुख्यमन्त्रीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण