तीन शिक्षक संगठनबीच एकीकरण
शनिबार, ११ भदौ २०७३, २३ : ५०
नुवाकोट–एकिकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल प्रगतिशील शिक्षक संगठन र नयाँ शक्ति पार्टी निकट शिक्षक संगठनहरुबीच नुवाकोटमा एकता भएको छ ।
तीन संगठनबीचको एकताको बैठकले जिलिङका दिपक ढुंगाना पुनः जिल्ला अध्यक्षमा सर्वसम्वत् चयन भए ।
ढुंगानाको अध्यक्षतामा चयन भएको ६३ सदस्यिय जिल्ला कार्य समितिको उपाध्यक्षहरुमा काजीमान डंगोल, गणेश लामिछाने, सुरेन्द्र अधिकारी, सरस्वती अधिकारी, सचिवमा वासुदेव पनेरु, सह सचिवमा दिनानाथ न्यौपाने, गिता उप्रेती, विष्णु दाहाल र कोषाध्यक्षमा इन्द्रमणी गैरे रहेका छन् ।
एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय महासचिब शंकर अधिकारीको प्रमुख आतिथ्यतामा भएको सो एकता बैठकले शिक्षबहरुको एकता गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण