प्रेस सेन्टरको राष्ट्रिय सम्मेलन असोजमा
सोमबार, १३ भदौ २०७३, २२ : १८
काठमाडौँ – प्रेस सेन्टर नेपालको राष्ट्रिय सम्मेलन आगामी असोज १३ र १४ गते यहाँ हुने भएको छ ।
यसअघि यही भदौ १० र ११ गतेका लागि तोकिएको सम्मेलन थप व्यवस्थित गर्न भन्दै स्थगन गरिएको थियो । असोज ६ गतेसम्म सबै प्रदेश र जिल्लाको अधिवेशन सम्पन्न गर्नेबारे केन्द्रीय कार्यालयले निर्देश गरेको प्रचारप्रसार समिति संयोजक सचिन रोकाले जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण