ढुक्क भएर काम गर्नुहोस्, कालाबजारीयालाई कारबाही गर्दा सरुवा हुँदैनः मन्त्री थकाली
मङ्गलबार, १४ भदौ २०७३, २२ : ३९
गोरखा – वाणिज्यमन्त्री रोमी गौचन थकालीले गुणस्तरहीन खाद्यान्न बिक्री वितरण तथा कालोबजारी गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन् ।
“ढुक्क भएर काम गर्नुहोस्, कालाबजारीयालाई कारबाही गर्दा तपाईंको सरुवा हुँदैन”–आज गोरखामा आयोजित अन्तक्र्रियामा उनले भने, “तस्करी तथा कालाबजारीलाई कारबाही गर्न सरकार पछि पर्दैन ।”
बजार अनुगमन चाडबाडका बेला मात्रै गर्ने नभई वर्षभरि नै गरिने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण