यसरी हटाउनुहोस् झुटो बोल्ने बानी
ढाँट्ने बानीले कतिपयलाई हैरान बनाएको हुन्छ । हैरान बनाउने यस्तो बानी छोड्न सजिलो भने छैन् । साँच्चिकै ढाँट्न बन्द गर्नलाई यी उपाय उपयोगी हुन सक्छन् :
कारण सोच्ने कुनै पनि समस्याको समाधानको जरो पत्ता लगाउनुपर्छ । यसैले ढाँट्ने बानी भएकाहरुले पनि कुन प्रयोजनका लागि आफूले ढाँट्ने गरेको छु भन्ने कुरामा विचार गर्नुपर्छ । कुनै समस्याबाट बच्न अरुलाई छकाउन अथवा रमाइलो गर्न आफैले ढाँट्ने गरेको छु भन्ने पत्ता लगाउनुहोस ।
किन्न छाड्ने भन्नेबारे सोच्ने ढाँट्ने बानीले तपाईलाई हलुका बनाउने र अरुको सामुन्ने अपत्यारिलो बनाउने गर्दछ । यस्ता बानीले तपाईको जीवनमा के कस्ता समस्या निम्त्याएका छन भन्ने सम्झनुहोस ।
संकल्प गर्ने ढाँट्ने बानी चुरोट, रक्सी, सुर्ती र ड्रग्सलगायतको अम्मल हो भने संकल्प गर्नुहोस । यसले तपाइलाई झुटो बोल्न प्रोत्साहित गर्दछ । बोल्दै गर्दा झुटो बोलिन्छ कि भनेर चनाखो रहनुहोस । झुटो बोल्न लागेको हो भने आफूलाई सजग राख्नुहोस ।
चनाखो रहने बोल्दै गर्दा झुटो बोली पो हालिन्छ कि भन्नेमा चनाखो रहनुहोस् । झुटो बोल्न लागेको थाहा भयो भने आफूलाई सम्हालनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा ‘जनमत संग्रह सिफारिस’ले भड्किए पुराना दल
-
कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो, ४० घर प्रभावित
-
भारतका विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउने १५९ मेनपावर कारबाहीमा
-
बझाङ दुर्घटनाका ५ जना घाइतेलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज ल्याइयो
-
मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ र प्रदेशका संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण