यसवर्ष नवरात्री १० दिनको, ४२७ वर्षपछि बन्यो ग्रहको यस्तो शुभ योग
नवदुर्गाको आराधनाको पर्व शारदीय नवरात्री यस वर्ष ९ दिन होइन १० दिनसम्म मनाइँदै छ । उज्जैनका ज्यातिषाचार्य पं अमर डिब्बावालाका अनुसार यस वर्ष शारदीय नवरात्रीको सुरुवात अर्थात् घटस्थापना भोली शनिबारदेखि छ ।
नवरात्रीमा तिथीको वृद्धि भएकाले देवीको आराधनामा एक दिन वृद्धि भएको हो । यो संयोग निकै फलदायी मानिएको छ । नवरात्रीमा द्वीतीया तिथी दुई दिन १६ र १७ गते परेकाले नवरात्रीमा १० दिन परेको हो । यसपाली घटस्थापनाको ११ औं दिनमा दशैंको टिका परेको छ ।
वर्षौं पहिले जस्तो ७ ग्रह पनि त्यही राशीमाः ४७५ वर्ष पहिले जब नवरात्रीको तिथीमा घटबढको स्थिती बनेको थियो त्यतिबेला ९ मध्ये सात प्रमुख ग्रहको जस्तो स्थिती थियो त्यही स्थिती सन् २०१६ मा पनि बनेको छ । सूर्य र गुरु कन्या राशीमा, शुक्र तुला राशीमा, मंगल धनु राशीमा, केतु कुम्भ राशीमा र राहू र बुध सिंह राशीमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा ‘जनमत संग्रह सिफारिस’ले भड्किए पुराना दल
-
कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो, ४० घर प्रभावित
-
भारतका विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउने १५९ मेनपावर कारबाहीमा
-
बझाङ दुर्घटनाका ५ जना घाइतेलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज ल्याइयो
-
मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ र प्रदेशका संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण