डाक्टरका कुरा : यी हुन् मर्निङवाकका १४ फाइदा
शुक्रबार, १४ असोज २०७३, १५ : ०१
१. बिहानको हिँडाइ शरीरका लागि सबैभन्दा सहज व्यायाम हो ।
२. तौल कम गर्न र तन्दुरुस्त रहन मद्दत गर्छ ।
३. तनाव, चिन्ता, भय र उदासीनता हटाएर मुड फ्रेस गराइदिन्छ ।
४. मुटुलाई बलियो बनाउँछ ।
५. रोगको जोखिमलाई कम गर्छ ।
६. भिटामिन ‘डी’को स्तर बढाउँछ ।
७. हानिकारक कोलेस्ट्रोल (एलडिएल) घटाउँछ ।
८. राम्रो कोलेस्ट्रोल (एचडिएल) बढाउँछ ।
९. उच्च रक्तचाप घटाउन सहयोग गर्छ ।
१०. मधुमेह नियन्त्रण गर्न सहयोग गर्छ ।
११. हड्डी तथा मांसपेशी बलियो बनाउँछ ।
१२. हृदयघातको जोखिम कम गराउँछ ।
१३. दिनभर ताजगी दिन्छ ।
१४. यौन क्षमतालाई तन्दुरुस्त पार्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा ‘जनमत संग्रह सिफारिस’ले भड्किए पुराना दल
-
कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो, ४० घर प्रभावित
-
भारतका विमानस्थल प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउने १५९ मेनपावर कारबाहीमा
-
बझाङ दुर्घटनाका ५ जना घाइतेलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज ल्याइयो
-
मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ र प्रदेशका संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन
-
आगाे र आन्दाेलनले उब्जाएकाे प्रश्न : नागरिक राज्यसँग किन यति निराश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण