विश्वमा लोकप्रिय बन्दै गएको म्याक कफी अब नेपाली बजारमा पनि
आइतबार, १४ माघ २०७४, १८ : ३९
काठमाडौं– विश्व बजारमा माग बढ्दै गएको म्याक कफी अब नेपाली बजारमा पनि पाइने भएको छ । आर्कस गू्रप नेपालले नेपाली बजारमा म्याक कफीको बजार विस्तार गर्न थालेको हो । आईतबार पत्रकार सम्मेलन गरी ग्रुपका प्रमुख एवम् नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व बजारमा माग बढदै गइरहेको म्याककफी नेपाली बजारमा पनि भित्र्याइएको जानकारी दिए ।
सिंगापुरमा उत्पादन गरिएको यो कफीको माग विश्व बजारमा पनि बढदै गएको दाबी गरिएको छ । यो कफीको उत्पादनका लागि भारत, मलेसिया, म्यान्मार, रसिया, युक्रेन, भियतनाम पनि कारखाना स्थापना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
-
लुम्बिनीमा फेरियो सत्ता समीकरण : एमाले र नेकपाबिच नयाँ सरकार गठनको कसरत
-
कर्णालीका मुख्यमन्त्रीको नियुक्ति र शपथ बुधबार हुने
-
ब्ल्याकलिस्टमा परेकी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ
-
युक्रेनद्वारा क्यास्पियन सागरमा जहाजमाथि आक्रमण, रुसले भन्यो इरानमाथिको आक्रमण
-
शक्तिशाली भूकम्पमा परेर जापानमा कम्तीमा ५० जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण