मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

यी तीनवटा औंठी एकैपटक लगाउँदा विभिन्न जनावर बन्छ, हेरौं फोटोफिचर

आइतबार, २१ कात्तिक २०७३, १७ : ११
आइतबार, २१ कात्तिक २०७३

बैंकककी गहना डिजाइनर म्यारी लाउले यस्तो औंठीको डिजाइन गरेकी छिन् जुन एकैपटक लगाउँदा विभिन्न जनावर बन्छन् । नयाँ डिजाइनका पारखी र केही नयाँ प्रयोग गर्न चाहनेका लागि यो निकै राम्रो विकल्प हुनसक्छ । एत्सी नामक वेबसाइटमा यस्तो प्रकारको औंठी अर्डर गर्न सक्नुहुन्छ । अहिलेका लागि फोटो हेरौंः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप