रोमान्टिक फोटो खिचाउँदै थिए यो जोडी, कैद भयो यो दुर्घटना
सेल्फी खिच्दाका केही दुर्घटनाबारे तपाईंलाई थाहा होला तर सायद यो अचम्मको घटनाबारे भने सुन्नुभएको छैन होला । यो दुर्घटना एक जोडीले आफ्नो रोमान्टिक तस्बिर खिच्ने क्रममा भएको हो । फोटो हेरेर हाँस्नेहरुको कमी छैन ।
घटना यस प्रकार छ । एक जोडी आफ्नो ग्रेजुएसनको एक दिन अघि राती आफ्नो रोमान्टिक फोटोसुट गर्ने तरखरमा थिए तर उनीहरुबिच छाएको रोमान्टिक माहोल एक्कासी दुर्घटनामा परिवर्तन भयो । स्विमिङ पूलको एक किनारामा बसेर फोटो खिच्दा खिच्दै एलिना नामकी छात्रा आफ्ना प्रेमीको काखमा बसिन् । रोमान्टिक फोटो खिच्ने चक्करमा उनीहरुको सन्तुलन बिग्रियो र सिधै पानीमा खसे ।
when taking pictures with your bae goes wrong ??? pic.twitter.com/k8ePevKtK3
— Elaina (@elainavecchio) November 13, 2016
यो तस्बिरमा सोसल मिडियामा पोष्ट गर्नेबित्तिकै मानिसहरुले यसमा आफ्नो प्रतिक्रिया जनाउन सुरु गरिहाले । एलिनाले आफ्नो ट्वीटर अकाउन्टमा उक्त फोटो सेयर गरेको केही क्षणभित्रै यसलाई ७४ हजारले रिट्वीट गरे जबकी १ लाख ७३ हजारभन्दा बढिले यसलाई लाइक गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महाराजधिराज’मा पूजना प्रधान अनुबन्धित
-
रास्वपा महाधिवेशन : प्रतिनिधि रुजु र कार्ड छपाइमा भएको ढिलाइप्रति महामन्त्री बुर्लाकोटीको चासो
-
पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
-
‘बर्ड फ्लु’ सङ्क्रमण फैलिएको समयमा कुखुराको मासु र अण्डा खान हुन्छ ?
-
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
-
मालवाहक ट्रकबाट १ लाख २० हजार प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण