मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

सुतिरहेकी प्रेमिकाको खाटमा यी प्रेमीले राखिदिए दुई अजिंगर, प्रतिक्रिया यस्तो

मङ्गलबार, ०७ मङ्सिर २०७३, १३ : ५०
मङ्गलबार, ०७ मङ्सिर २०७३

हाम्रो वरिपरि सानो सर्प देख्दा नै हामी निकै डराउँछौं । यस्तोमा एकपटक सोच्नुहोस् त, कोही सुतिरहेको अवस्थामा अचानक दुईवटा अजिंगर छोडियो भने ती व्यक्तिको हालत के होला ? लस भेगसको यस्तै एउटा दृश्य सार्वजनिक भएको छ । एक प्रेमीले ठट्यौली गर्दै आफ्नी सुतिरहेको प्रेमिकामाथि दुई अजिंगर बर्साएका छन् ।

लस भेगसको बस्ने डेरेस डेसोले नियोजित रुपमा प्रेमिकाको खाटमा दुईवटा अजिंगर राखिदिएर उनको प्रतिक्रिया क्यामरामा कैद गरेका छन् । तब ती प्रेमिकाले उनको शरिरमा केही चलिरहेको महसुस गरिन् तब पल्टिएर हेर्न खोजिन् त्यतिबेला डेरेसले ठूलो स्वरमा भने, ‘बेबी नफर्किउ, तिम्रो पछाडि दुईवटा सर्प छन् । ’ यो सुनेपछि उनी निकै आत्तिइन् । निकै डराएका कारण उनको हालत बिग्रिएको थियो र उनी निकै रोइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप