बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

लेक लागेर बेलायती महिलाको मृत्यु

मङ्गलबार, १२ पुस २०७३, ०६ : ०८
मङ्गलबार, १२ पुस २०७३

सोलुखुम्बु - खुम्जुङ– ७ सोलुखुम्बुमा लेक लागेर एक बेलायतीको मृत्यु भएको छ ।

भ्रमणका क्रममा एक भरियाका साथमा त्यहाँ पुगेकी उनको गत शनिबार मृत्यु भएको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक तेजनारायण यादवले जानकारी दिए । उनको शव हेलिकोप्टरबाट काठमाडौंँ पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप