आफ्नो कुमारित्व लिलामीमा राख्ने यी युवती, राखिँदैछ करोडौंको बोली
एजेन्सी
जेठ ११ – आधा अष्ट्रेलियाली र आधा जर्मन मूलकी युवती किमले आफ्नो कुमारित्व लिलामीमा राखेकी छिन् । १८ वर्षीया किमको कुमारित्व लिलामीको सुरुवात ८६ हजार ६ सय ४० पाउन्ड (लगभग १ करोड १६ लाख रुपैयाँ ) राखिएको छ ।
किमले आफ्नो कुमारित्व लिलामीका लागि एक एस्कर्ट एजेन्सीसँग सम्पर्क गरिन् । वेबसाइटको भनाई अनुसार यसका लागि उनले मेडिकल जाँच पनि गराएकी छिन् जसमा किम कुमारी भएको बताइएको छ ।
मिडिया रिपोर्टका अनुसार किम ती पैसाले जर्मनी र भियनामा पढाई गर्नेछिन्, फ्ल्याट र कार खरिद गर्नेछिन् । साथै, ती पैसाले कलेजको शुल्क तिर्नेछिन् ।
बेलायती अखबार द सनका अनुसार किमको पढाई खर्च व्यवहोर्नका लागि उनको परिवारले निकै मेहनत गर्नुपर्छ ।
यति मात्र होइन, किमले यो लिलामीका लागि आफ्नी आमा हेली विलागूबी र पिता फिलिप स्कोफिल्डसँग पनि अनुमती लिएकी छिन् ।
किमका अनुसार उनी रोमन मोडलले अलेक्जेन्डर खेफरेनसँग प्रभावित भएर यो निर्णय लिएकी थिइन् । अलेक्जेन्डरले पनि आफ्नो कुमारित्व एस्कर्ट एजेन्सीमा नै लिलामी गरेकी थिइन् ।
अलेक्जेन्डरको कुमारित्व हंगकंगका व्यापारीले खरिद गरेका थिए । यसका लागि उनले ८० लाख पाउन्ड तिरेका थिए ।
वेबसाइटका अनुसार ती व्यक्तिसँग अहिलेसम्म ३ सयभन्दा बढि कुमारी युवतीको आग्रह आइसकेको छ । यी युवती अष्ट्रेलिया, युरोप, उत्तर र दक्षिणी अमेरिका, इस्लामिक र एशियाली देशबाट छ ।
वेबसाइटले किमसँग आफ्नो शुल्कको रुपमा लिलामीमा आएको मूल्यको २० प्रतिशत पार्टनरशिपको शर्त राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण