नीति तथा कार्यक्रमः माघ ७ भित्र तीनै चरणको निर्वाचन सम्पन्न गरिने
बिहीबार, ११ जेठ २०७४, १६ : ३०
काठमाडौं, जेठ ११– सरकारले आगामी माघ ७ भित्रै सबै तहको निर्वाचन गरिसक्ने नीति लिएको छ। राष्ट्रपति विद्यादेबी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संविधानले तोकेको मिति २०७४ माघ ७ भित्र संघ र प्रदेशको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताइन् ।
उनले संविधानअनुसार बन्न बाँकी कानून निर्माणलाई तीब्रता दिइने बताइन् । उनले स्थानीय तहलाई अधिकारसम्पन्न बनाइ सिंहदरबारको अधिकार गाउँ नगरमा हस्तान्तरण गर्न पाउँदा गर्व महसुस भएको पनि बताइन् ।
१५ वर्षदेखि नेतृत्वविहीन रहेका स्थानीय निकाय पुनर्सरचना गरी २८३ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको भएको भएको समेत उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण