शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भुकम्पले ध्वस्त संरचनाको पुनर्निर्माणलाई तीब्रता दिइने

बिहीबार, ११ जेठ २०७४, १६ : ३४
बिहीबार, ११ जेठ २०७४
काठमाडौं, जेठ ११– सरकारले भूकम्पबाट ध्वस्त संरचनाको पुर्ननिर्माणलाई तीब्रता दिइने बताएको छ । सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपति विद्या भण्डारीले त्यसका लागि पुर्ननिर्माण प्राधिकरणलाई थप सक्रिय बनाइने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप