उज्यालो नेपाल अभियानबाट राष्ट्रलाई आत्मनिर्भर बनाइने
बिहीबार, ११ जेठ २०७४, १६ : ४३
काठमाडौं, जेठ ११–सरकारले लोडसेडिङको अन्त्य गर्न सरकारले काम गरिरहेको भन्दै आगामी आर्थिक वर्षमा पनि थप पहल गर्ने बताएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उज्यालो नेपाल अभियानमार्फत राष्ट्रलाई समृद्धितर्फ लगिने भन्दै त्यसैबाट देशलाई आत्मनिर्भरताको बाटोमा लगिने बताइन् ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले बुढीगण्डकी आयोजनालाई प्राथमिकतामा राखिएको बताइन् ।
यस्तै अन्तरदेशीय प्रशारण लाइन विस्तार, लोकमार्ग निर्माण जस्ता विषय पनि सरकारको प्राथमिकतामा परेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण