शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

संसद बैठक आधा घण्टाका लागि स्थगित

बिहीबार, ११ जेठ २०७४, १६ : ४५
बिहीबार, ११ जेठ २०७४
काठमााडौं, जेठ ११– ब्यवस्थापिका संसदको बैठक आधा घण्टाका लागि स्थागित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संसद बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो । सभामुख ओनसरी घर्तीले राष्ट्रपति भण्डारीलाई विदाइ गरेपछि आधा घण्टापछि पुनः बैठक बस्ने घोषणा गरेकी हुन् । सरकारका तर्फबाट राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि राष्ट्रपति भण्डारी फर्किएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप