शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

संविधानको स्वीकार्यता बढाउन भएको प्रयासको राष्ट्रपतिबाट सरहाना

बिहीबार, ११ जेठ २०७४, १६ : ४९
बिहीबार, ११ जेठ २०७४
काठमाडौं, जेठ ११–राष्ट्रपति विद्यादेभी भण्डारीले सवै दलको सहकार्यमा संविधानको स्वीकार्यता बढाउन भएको प्रयासको सह्राना गरेकी छन् । प्रथम चरणको निर्वाचन सफल भइसकेको र सरकार दोस्रो चरणको निर्वाचन गर्न लागिएको भन्दै उनले प्रशंशा गरिन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप