सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि एमालेको आयो यस्तो प्रतिक्रिया
बिहीबार, ११ जेठ २०७४, १७ : ०३
काठमाडौ, जेठ ११ – सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आगामी बर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षले मिश्रित प्रतिकृया दिएको छ । नीति तथा कार्यक्रमपछि एमाले नेता तथा पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीले सरकारको नैतिक पक्षमा प्रश्न उठाउदै अघिल्लो दिन प्रधानमन्त्रीले राजिनामा दिनु र भोलिपल्ट नीति तथा कार्यक्रम ल्याउनु असुहाउदो भएको प्रतिकृया दिए । यद्यपी अधिकारीले स्थानीय तहको दोस्रो चरणको चुनाव र माघ ७ भित्र तीनै चरणको निर्वाचन गर्ने सरकारी प्रतिवद्धतालाई सकारात्मक रुपमा लिएको भन्दै त्यसलाई एमालेले सम्मान गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण