कांग्रेसका पराजित उम्मेदवारले घरमा सुतिरहेकी महिलालाई कुटपिट गरेको आरोप
बिहीबार, ११ जेठ २०७४, १७ : २२
नुवाकोट, जेठ ११– जिल्लाको किस्पाङ गाउँपालिका बडा नम्बर १ भाल्चेकी एक महिलालाई सोहि बडाबाट स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार बनि पराजित भएका शुकबहादुर घलेले कार्यकर्ता लगाएर कुटपिट परेको आरोप लागेको छ । बुधबार राती २४ वर्षीया मञ्जुमाया घलेलाई शुकबहादुरका कार्यकर्ताले कांग्रेसलाई मत नदिएको भन्दै कुटपित गरेको नेकपा माओवादी केन्द्र नुवाकोटले आरोप लगाएको छ । माओवादी केन्द्र नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले आज एक विज्ञप्ति जारी गर्दै भोट नपाएको र माओवादीको पक्षमा प्रचार गरेकै कारण शुकबहादुर ज्यान लिने मनसाय लिएर कुटपिटमा उत्रिएको भन्दै आपत्ति जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण