घुस लिँदालिँदै जिशिअ र इन्जिनियर अख्तियारको फन्दामा
बिहीबार, ११ जेठ २०७४, १८ : ३२
वीरगञ्ज, जेठ ११– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला शिक्षा कार्यालयका पर्साका जिशिअ केदार तिवारी र इन्जिनियर नवल किशोर देवलाई घुसलिँदालिँदै पक्राउ परेको छ ।
पर्साको मैनपुरमा रहेको नेरा प्राविको तीन कोठे भवन निर्माणको बिल स्वीकृति गर्न घुस मागेको उजुरीको आधारमा उनीहरुलाई काठमाडौंबाट आएको अख्तियारको टोलीले रंगेशात पक्राउ गरेको हो । अख्तियारको टोलीले तिवारीले ५० हजार र देवले २० हजार घुस लिँदैगर्दा रंगेहात समातेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण