एक साताभित्र सहमतीय सरकार गठन गर्न राष्ट्रपतिको आह्वान
बिहीबार, ११ जेठ २०७४, १८ : ३२
काठमाडौं, जेठ ११– राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिका आधारमा नयाँ सरकार गठन गर्न राजनीतिक दलहरुलाई आह्वान गरेकी छन् ।
संविधानको धारा २९८ को उपधारा २ बमोजिम एक साताभित्र सहमतिको सरकार गठन गर्न राष्ट्रपतिले आह्वान गरेकी हुन् ।
राष्ट्रपति कार्यालयको तर्फबाट राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले विहीबार विज्ञप्ति जारी गरी सात दिनभित्र सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न ब्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई राष्ट्रपतिले आह्वान गरेको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण