हेलिकप्टर दुर्घटनामा बालबाल जोगिएर मन्त्री (भिडियो)
बिहीबार, ११ जेठ २०७४, १८ : ४६
लातुर, जेठ ११ – महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस बिहिबार भएको हेलिकप्टर दुर्घटनामा बालबाल बचेका छन् ।
फडणवीस लातुरको निलंगामा विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका थिए ।
मुम्बईका लागि फर्कनका लागि उडान भने बित्तिकै हेलिक्पटरले नियन्त्रण गुमाएर दुर्घटनामा परेको थियो ।
दुर्घटनाको समय हेलिकप्टरमा २ जना चालक दलका सदस्यसहित ६ जना सवार थिए ।
दुर्घटना लगत्तै ट्वीट गर्दै फडणवीसले आफू लगायत हेलिकप्टरमा सबै सुरक्षित रहेको बताएका थिए ।
सुरक्षा अधिकारीहरुका अनुसार उडान भर्ने बित्तिकै तिव्र गतिमा हावा चलेपछि हेलिकप्टरलाई आकस्मिक अवतरण गर्ने प्रयास गर्दा तारमा छोएर दुर्घटनामा परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण