शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सप्तरीमा चट्याङ लागेर एकको मृत्यु

शुक्रबार, १२ जेठ २०७४, ०९ : १०
शुक्रबार, १२ जेठ २०७४
राजविराज - अविरल वर्षासँगै चट्याङ पर्दा सप्तरीमा बिहीबार साँझ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–४ बस्ने ४० वर्षीय सुरेन मुखिया रहेको इलाका प्रहरी कार्यालय, हनुमाननगरले जनाएको छ । उनलाई घर नजिकै रहेको मकैबारीमा मकै हेर्न जाँदा चट्याङ लागेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप