बिना कुनै नाराबाजी, संसद शुरु भएको २ मिनेटमा यसरी भयो स्थगित (भिडियो)
शुक्रबार, १२ जेठ २०७४, १३ : २९
काठमाडौँ, जेठ १२ – व्यवस्थापिका संसद बैठक अपरान्ह ४ बजेसम्मका लागि स्थगित गरिएको छ ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेपछि १ बजे बोलाइएको बैठक चार बजेसम्मका लागि स्थगित गरिएको हो । बैठक सुरु हुनेवित्तिकै एमालेका सांसदहरुले उठेर अवरोध पु¥याएपछि सभामुख ओनसरी घर्तीले अपरान्ह ४ बजेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरेकी हुन् ।
एमालेले स्थानीय तहको संख्या थप गर्ने सरकारको निर्णय फिर्ता नलिएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिँदै आएको छ ।
एमालेले अवरोध गरेका कारण मंगलबारयताका संसद बैठक चल्न सकेको छैन । एमालेले विहिबार सरकारको नीति तथा कार्यक्रम भने संसदमा पेश गर्न दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण