शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

माछापुच्छ्रे बैकले निःशुल्क आस्वा सेवा प्रदान गर्ने

आइतबार, १४ जेठ २०७४, १३ : ५३
आइतबार, १४ जेठ २०७४
काठमाडौ, जेठ १४ –धितोपत्रको सार्वजनिक निस्काशनमा (आईपिओ÷एफपिओ) आवेदन दिँदा माछापुच्छ«े बैंकले आफ्ना ग्राहकहरुलाई निःशुल्क आस्वा सेवा (सेयर भर्ने )प्रदान गर्ने बताएको छ । उक्त बैकमा चल्ती, बचत तथा कल खाता भएका सवै ग्राहकहरुले निःशुल्क आस्वा सेवामार्फत सहज, सरल र सुरक्षित तवरले लगानी गर्न सक्नेछन् । आफ्नो निःशुल्क सेवाबाट आस्वा प्रणाली मार्फत सेयरमा लगानी गर्ने ग्राहकहरु थप अभिप्रेरित हुने विश्वास बैकले लिएको छ । देशभरका ५६ वटै शाखामार्फत निःशुल्क आस्वा सेवा प्रदान गर्ने बैंकले बतााएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप