प्रहरीले फेला पार्यो २५४ नागरिकता र ५२ जनाको राहदानी
आइतबार, १४ जेठ २०७४, १७ : ३१
काठमाडौं, जेठ १४– प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट २ सय ५४ जनाको नागरिकता र ५२ जनाको राहदानी फेला पारेको छ ।
विभिन्न स्थानबाट विभिन्न समयमा फेला परेका नागरिकता र राहदानी लगायतका महत्वपूर्ण कागजात महानगरीय प्रहरी कार्यालयमा रहेको भन्दै सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्राप्त हुन आएका ती कागजात महानगरीय प्रहरी कार्यालयको वेवसाइट तथा आधिकारिक फेसबुक पेजमा राखिएको प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
वेबसाइटमा राखिएका ती कागजातका लागि ९८५१२९८८८८ मा सम्पर्क गर्न पनि प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण