शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

धादिङको भकारेमा बस दुर्घटना, क्षतिको विवरण अाउन बाँकी

आइतबार, १४ जेठ २०७४, २० : ०५
आइतबार, १४ जेठ २०७४
काठमाडौं, जेठ १४ – धादिङको भकारेमा बस दुर्घटना भएको जनाइएको छ । उक्त दुर्घटनामा परी केहीको निधन भएको जानकारी भए पनि पुर्ण विवरण आउन सकेको छैन । ग १ ख ३८०५ नम्बरको बस धादिङबेसीबाट सल्यानटार जादै गरेको अबस्थामा दुर्घटना हुन पुगेको बताइएको छ । । घटनास्थलमा प्रहरी टोली पुग्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप