शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विषालु च्याउ खाँदा एक जनाको मृत्यु

आइतबार, १४ जेठ २०७४, २० : ४४
आइतबार, १४ जेठ २०७४
रामपुर (पाल्पा), जेठ १४ – विषालु च्याउ खाँदा रामपुर नगरपालिका–३ गैलुकका ५२ वर्षीय टेकबहादुर मल्लको मृत्यु भएको छ । मल्लको शनिबार उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो । शुक्रबार साँझ जङ्गलबाट खोजेर ल्याएको च्याउ खाँदा मल्लसहित १२ जना बिरामी परेका थिए । अन्य ११ जनाकोउपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप