शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

वीरगञ्जको प्लाष्टिक उद्योगमा भीषण आगलागी

आइतबार, १४ जेठ २०७४, २१ : ४६
आइतबार, १४ जेठ २०७४
अमित अग्रवाल वीरगञ्ज, जेठ १४– पर्साको वीरगञ्जस्थित एक प्लाष्टिक उद्योगमा भीषण आगलागी भएको छ । वीरगञ्जको वसपार्कमा रहेको बाग्मती प्लाष्टिक उद्योगमा आइतबार बेलुका ९ः ३० बजेतिर आगलागी भएको हो । प्रकाश खण्डेलवालको उद्योगमा लागेको आगो निभाउन तीन वटा, दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले आगो निभाउने प्रयास जारी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप