शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भरतपुर काण्डबारे आयो आयोगको यस्तो प्रतिकृया

सोमबार, १५ जेठ २०७४, १० : २६
सोमबार, १५ जेठ २०७४

चितवन, जेठ १५ – चितवनस्थित मुख्य निर्वाचन आयोगको कार्यलयले भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा गएराति मतपत्र च्यात्ने र कब्जा गर्नेजस्ता असामान्य गतिविधि भएकाले आइतबार राति १ः२० बजेबाट मतगणना स्थगित गरेको जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतले सोमबार एक विज्ञप्ति जारी गर्दै असामान्य अवस्थामा मतगणना सुचारु गर्न नसकिने भन्दै अर्को सूचना प्रकाशित नभएसम्म महानगरपालिकाको मतगणना स्थगित गरेको जनाएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप