नेपालको झण्डा राख्दै गुगलले मनायो नेपाली गणतन्त्र दिवस
सोमबार, १५ जेठ २०७४, ११ : ३०
काठमाडौं, जेठ १५– इन्जिन गुगलले नेपाली गणतन्त्र दिवसलाई सेलिव्रेट गर्दै आफ्नो होमपेजमा राखेको छ ।
दिवसको अबसरमा गुगलले आफ्नो सर्च इन्जिनको होमपेजमा डाँफे राख्दै नेपालप्रति सम्मान प्रकट गरेको हो ।
देशअनुसार बिभिन्न पर्वलाई थिम बनाएर गुगलले आफ्रनो पेजमा राख्ने गर्छ । जसलाई गुगल डुडल भनिन्छ ।
नेपालबाट गुगल सर्च गर्ने सवै ग्राहकले आज गणतन्त्र दिवसको ब्यानर देख्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण