होण्डाइ एक्सचेन्जको दोस्रो संस्करण सकियो
काठमाडौं, जेठ १५–नेपालका लागि नेपालका लागि होण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल अन्र्तगत बिर्तामोड, इटहरी र पोखरा स्थित होण्डाइृ सोरुममा तीन दिने होण्डाई एक्सचेन्ज कार्यक्रम सम्पन्न भएको छ । जेठ १२ गते शुक्रबार देखि जेठ १४ गते आइतबारसम्म संचालन गरिएको उतm एक्सचेन्ज कार्यक्रममा ग्राहकको उत्सुकतापूर्ण सहभागीता रहेको जनाइएको छ ।
ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आप्mनो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न सो एक्सचेन्ज मेला आयोजना भएको जनाइएको छ । यो मेलाको अवसरमा कम्पनीले नगद छुटका साथै स्टोर्ट एक्सचेन्ज तथा भ्यालुएसन र वोनस एक्सचेन्ज समेत दिएको थियो ।
साथै उतm कार्यक्रममा टेस्ट ड्राइभ र अन्य मनोरञ्जनका कार्यक्रम समेत थिए । कार्यक्रम अवधिमा प्रत्येक स्थानबाट टेस्ट ड्राइभ गरेका मध्ये लक्की ड्र मार्पmत एक÷एक भाग्यशाली ग्राहकलाई कुलप्याड कुल १ स्मार्ट फोन प्रदान गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण