‘प्रेमगीत २’का एकसाथ चार गीत
सोमबार, १५ जेठ २०७४, ११ : ५५
काठमाडौं, जेठ १५ – चलचित्र प्रेमगीतका रोमान्टीक गीतहरु एकसाथ सार्वजनिक भएको छ । ज्यूकबक्स मार्फत गीत एकसाथ सार्वजनिकब भएका हुन् ।
ज्यूकबक्समा कहानी यो प्रेमगीतको..., मोटरसाइकलमा..., म त हाँस्न नै सक्छु ...र विस्तारै विस्तारै लगायत रहेका छन् ।
रामशरण पाठक निर्देशित फिल्ममा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका छ । सन्तोष सेनको निर्माण र ओम गुरुङ सहनिर्माता रहेको फिल्मले बर्मेली युवती र नेपाली युवकबीचको प्रेमकथा प्रस्तुत गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण