हङकङमा नेपालको प्रचार ‘एभरेष्ट डे’सँगै ‘हाईक फर नेपाल’
सोमबार, १५ जेठ २०७४, १३ : १३
हङकङ, जेठ १५ –‘हामी उठ्ने छौं’ अभियान विश्वभरका नेपालीबीच भावनात्मक सम्बन्ध निर्माणको उद्देश्यसहित सुरुवात भएको ‘वि विल राईज फाउण्डेसन’को आयोजनामा हङकङको लायन रक कन्ट्री पार्कमा हाईकिङ सहित ‘एभरेष्ट डे’ सम्पन्न भएको छ ।
‘हाईक फर नेपाल’ नाम दिईएको करिब ७ किलोमिटरको हाइकिङमा हङकङबासी नेपाली, स्थानीय चिनियाँ, अन्य विदेशी हाईकरहरुसँगै विभिन्न देशका राजदुतहरुसहित करिब ४०० हाईकरहरुको सहभागीता थियो ।
कार्यक्रमको उद्घाटन नेपाली सगरमाथा आरोहि नायिका निशा अधिकारी, अर्का आरोहि हङकङका नागरिक जोन चाङ र नेपाली महावाणिज्य दुत कमल प्रसाद भट्टराईले संयुक्त रुपमा गरेका थिए ।
सोही साँझ नाथन रोडस्थित होटल सेराटनमा च्यारिटी डिनर आयोजित गरिएको थियो । कार्यक्रममा अभिनेत्रि एवं सगरमाथा आरोही निशा अधिकारीले आफ्नो आरोहण अनुभव सुनाएकी थिईन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण